बागलुङ बजारका मुख्य सडक र चोकमा हाइमास्ट बत्ती जडान
बागलुङ, चैत २४ ‘उज्यालो बागलुङ’ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बागलुङ बजारका मुख्य सडक र चोकमा हाइमास्ट प्रविधिको बत्ती जडान गरेको छ । दस स्थानमा बत्ती जडान भएसँगै रातको समयमा बजार क्षेत्र उज्यालो र सुरक्षित बनेको छ। नगरपालिकाका अनुसार वडा नं. १, २, ३ र ४ का मुख्य चोक गरी १० स्थानमा हाइमास्ट बत्ती जडान […]