बागलुङ नगरपालिकाको न्यायिक समितिमा अधिकांश विवादको समाधान
बागलुङ, १ साउन बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२र८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी कुल ३८ विवादमध्ये ३५ वटा विवादको समाधान गरेको छ। हाल तीन वटा विवाद प्रक्रियामा रहेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ बाट आठ वटा विवाद जिम्मेवारी […]