बागलुङ कालिकामा फूलपाती भित्राइयो
बागलुङ, १३ असोज बडादसैँको सप्तमीका दिन सोमबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा फुलपाती भित्राइएको छ । नेपाली सेना, जनप्रद प्रहरी र शसस्त्र प्रहरी बलले मन्दिरमा फुलपाती भित्राएको हो । सो अवसरमा तीनवटै सुरक्षा निकायको टुकुडीले सलामी अर्पण अर्पण गरेको थियो । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, सुरक्षा निकायका प्रमुखसहित जिल्लाका विशिष्ट व्यक्तिहरुले पूजाआजासमेत गरेका […]