‘मेयर कप’ फुटबल आइतबारदेखि
बागलुङ, १३ मङ्सिर बागलुङ नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि ‘मेयर कप’ खुला पुरुष फुटबल प्रतियोगिता सुरु हुँदैछ । बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको खेल संयोजक सुदीप गौतमले जानकारी दिए। प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी र नेपाली सेनासहित दस टोलीले सहभागी जनाउने उनले बताए । प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई […]