धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग उपचार सेवा सुरु
बागलुङ, ९ फागुन धवलागिरि प्रादेशिक अस्पतालले मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु गरेको छ। अब अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. सुन्दर रानाभाटले बिरामीको परामर्श र उपचार प्रदान गर्नेछन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले स्वास्थ्य बीमाबाट पनि सेवा प्राप्त गर्न सकिने बताए। उनले भने, “तत्कालको लागि […]