ढोरपाटनको दिगो पर्यटन विकास कसरी ?
बागलुङ, १४ असार यतिबेला देशभर मनसुन सक्रिय छ । वर्षायामलाई पर्यटनमा बेमौसम मानिन्छ । चल्तीका गन्तव्यमा पर्यटकीय चहलपहल घट्दो छ । तर, ढोरपाटन भने पर्यटकको स्वागतका लागि तम्तयार देखिन्छ । मनसुन पदयात्राका लागि ढोरपाटन रोजाइको गन्तव्य हो । यस याममा यहाँ पर्यटकीय गतिविधि बढ्छन् । कतिपय ठाउँमा ‘अफसिजन’ लाइसक्दा ढोरपाटनमा भने भर्खर ‘सिजन’ सुरु भएको […]