खोजीनितीका सम्पादक पौडेलसहित छ पत्रकार पुरस्कृत
बागलुङ, १ भदौ खोजीनिती अनलाइनका सम्पादक उषा पौडेल ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । सोमबार बागलुङमा आयोजित ढोरपाटन राष्ट्रिय दैनिकको २४औँ वार्षिकोत्सव समारोहमा पौडेलसहित पत्रकार मुकेशचन्द्र राजभण्डारी, किरण आचार्य, कोपिला कँडेल, रञ्जिता शर्मा र सिर्जना पन्त उक्त पुरस्कारबाट सम्मानित हुनुभएका हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, पुरस्कार […]