चालु वर्षमा जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
बागलुङ, २४ असार प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ मा ९० प्रतिशत भौतिक र ६५.३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। बुधबार आयोजित वार्षिक प्रगति समीक्षा तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालयले कुल ६ करोड ५१ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये ४ करोड २५ लाख ९० हजार ४ सय ६८ रुपैयाँ खर्च भएको […]