बागलुङमा चट्याङ लागेर दुई जना घाइते
बागलुङ, ३१ वैशाख बागलुङको काठेखोला गाउँपालिका–१ भिममा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहीबार साँझ घर नजिकै रहेको गोठमा बसिरहेका बेला अचानक परेको चट्याङ लाग्दा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय २६ वर्षीय अनिल थापा र ७० वर्षीया रजि थापा रहेका छन् । चट्याङ लागेर अनिल […]