गण्डकीमा २३ सय बढीमा डेङ्गी सङ्क्रमण
पोखरा, १ असोज गण्डकी प्रदेशका १० जिल्लामा गत अङ्ग्रेजी महिना जनवरीदेखि हालसम्म २३ सय ११ जनामा डेङ्गी रोगको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गीको सङ्क्रमण नेदखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । जुलाई महिनापछि डेङ्गी सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो । जुलाईमा चार सय १५ जनामा सङ्क्रमण […]