गण्डकीका झण्डै साढे चार लाख परिवार स्वास्थ्य बीमामा आबद्ध
पोखरा, २६ चैत गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार सात सय ७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवारसङ्ख्यामध्ये ६७ दसमलब ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडा अनुसार गण्डकीमा १३ लाख ५६ हजार छ सय ९८ जनाको स्वास्थ्य बीमा भएको छ । जनसङ्ख्याका आधारमा […]