बागलुङ क्रिकेट संघको साधारणसभामा खेलाडी सम्मानित
बागलुङ, २१ भदौ बागलुङ जिल्ला क्रिकेट संघको तस्रो साधारणसभाका अवसरमा जिल्लाका चार उत्कृष्ट क्रिकेट खेलाडी सम्मानित भएका छन् । शनिबार बागलुङ बजारमा आयोजित साधारणसभामा पूर्वखेलाडी रिम थापा, मिलन थापा, वर्ष उदयीमान खेलाडीतर्फ रमित कँडेल र वर्ष खेलाडी अश्विन थापालाई सम्मान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथि बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले क्रिकेटको विकासका […]