गण्डकीका ९९ दशमलब ५ प्रतिशत घरधुरीमा विद्युत् सेवा
पोखरा, २८ माघ गण्डकी प्रदेशका ९९ दशमलब ५ प्रतिशत घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदन अनुसार अन्य प्रदेशको तुलनामा गण्डकीमा सबैभन्दा बढी घरधुरीमा विद्युत् सेवा पुगेको देखिएको हो । उक्त सर्वेक्षणको नतिजा अनुसार सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत […]