लोककल्याणकारी विज्ञापन पाउनेमा अनलाइन सञ्चारमाध्यम बढी
बागलुङ, २६ वैशाख गण्डकी प्रदेश सरकारले चालु आव २०८२/०८३ मा प्रदेशभित्र सञ्चालनमा रहेका दुई सय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । तीमध्ये एक सय एक अनलाइन सञ्चारमाध्यम रहेका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले लोककल्याणकारी विज्ञापनका लागि सूचीकृत भएका सञ्चारमाध्यमलाई सम्झौताका लागि शुक्रबार सार्वजनिक रुपमा सूचित गरेको छ । आवश्यक कागजातसहित प्रकृया पु¥याएर […]