बागलुङका दलले सक्रियता बढाए
बागलुङ, ५ असोज ‘जेनजी’ आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएका तोडफोड र आगजनीका घटनाले केही समय अस्तव्यस्त बनेका बागलुङका राजनीतिक दलहरुले पुनः आफ्नो सक्रियता बढाएका छन् । ‘जेनजी’ पुस्ताले उठाएका माग र मुद्दामा समर्थन जनाउँदै दलहरु पार्टीका नियमित गतिविधिमा फर्केका हुन् । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जिल्ला पार्टी कार्यालयमा […]