गण्डकीका तीन अदालतमा जलेका ३३ सय मिसिल पुनः प्राप्ति
पोखरा, ४ साउन गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार एक सय २६ थान मिसिलमध्ये ३३ सय सात थान मिसिल पुनः प्राप्त भएका छन् । उच्च अदालत पोखरामा जलेर नष्ट भएका दुई सय ५७ मध्ये दुई सय ५० थान र कास्की […]