पोखरामा ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला
पोखरा, १० मङ्सिर पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर १७ देखि २१ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन हुने भएको छ । ‘लगानीको सम्वद्र्धन : उद्योग–व्यवसायको प्रवद्र्धन’ भन्ने आदर्श वाक्यसहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका […]