बागलुङ सेवा समाज कतारको अध्यक्षमा रसाइली
बागलुङ सेवा समाज, दोहा कतारको १४औँ अधिवेशनबाट समाजको अध्यक्षमा टेक रसाइली चयन हुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनले बागलुङको तमानखोला गाउँपालिका–२ घर भएका रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बागलुङ नगरपालिका–४ का झपेन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा बडिगाड गाउँपालिका–१ का चेतन पुन, उपाध्यक्षमा काठेखोला गाउँपालिका–५ का छम परियार, बडिगाड गाउँपालिका–७ का […]