आठौँ बागलुङ महोत्सव पुसमा, तयारी तीव्र
बागलुङ, ५ मंसिर आगामी पुस ११ देखि २१ गतेसम्म गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । स्थानीय बाङ्गेचौर खेल मैदानमा संचालन हुने महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय […]