नर्सका जायज माग पूरा गर्नुपर्छ–स्वास्थ्यमन्त्री पाठक
पोखरा, ३० असोज गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पोखराका दुई ठूला निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा आन्दोलनरत नर्सका जायज मागलाई अस्पताल व्यवस्थापनले पूरा गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले वार्ताका माध्मबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गरे । “आन्दोलनरत नर्सहरू र अस्पताल व्यवस्थापनबीच आवश्यक छलफल र समस्या […]