सवारी दुर्घटनामा पाँच जना घाइते
बागलुङ, ३ असार बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–३, रातमाटामा एकापसमा ठोक्किदा पाचँ जना घाइते भएका छन् । बुर्तिबाङतर्फ जाँदै गरेको जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […]