जिम्मेवार र मर्यादित पत्रकारिताको सङ्कल्प
डिजिटल मिडियाको युगमा हामीले सानो पाइला चालेका छौँ । यो यात्रा सहज भने पक्कै हुनेछैन । चुनौती स्वीकार गरेर नै पत्रकारिताको नयाँ बाटो तय गर्ने निधोमा पुगेका हौँ । खोजीनिती डटकम आदरणीय पाठकमाझ ल्याउन पाउँदा गौरवको अनुभूति भएको छ । अनलाइन समाचार पोर्टलको भीडमा हाम्रो उपस्थिति झिनो हुनसक्छ । तर, जिम्मेवार र विश्वसनीय पत्रकारिताप्रति हामी […]