शव पहिचानका लागि पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
पोखरा, २६ भदौ भोटेकोशी–त्रिशुली बाढीमा परी मृत्युवरण गरेकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ जना आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ताहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको हो । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको […]