विमानस्थलको लगानी प्रतिफलविहीन
पोखरा, ११ साउन बिनाव्यावसायिक योजना निर्माण गरिएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान पुगेको देखिन्न । सञ्चालनमा नआउँदै विमानस्थल जीर्ण बन्न थालेका छन् । विमानस्थलमा बनेका संरचनाको उचित संरक्षण र रेखदेखसमेत हुन सकेको छैन । नेपाल नागरिक उड्डयन […]