विभेदकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघ बागलुङको धर्ना
बागलुङ, २९ जेठ सरकारको विभेदकारी विज्ञापन नीतिको विरोधमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरेको छ। केन्द्रको चरणबद्ध आन्दोलनअन्तर्गत बागलुङ शाखाले धर्ना कार्यक्रम आयोजना गरेको हो। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने नीति अघि सारेपछि त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिएको हो। धर्ना कार्यक्रममा बोल्दै पत्रकार […]