विद्यालय शिक्षा सुधारमा मन्त्रालयको तदारुकता
पोखरा, ४ भदौ विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले तदारुकता बढाएको छ । शिक्षा क्षेत्रको कानुनी, संरचनागत र प्रकृयागत सुधारमा सरोकार भएका पक्षहरुको माग र भावनालाई समेट्न मन्त्रालयले देशव्यापी रुपमा ‘शिक्षा सम्वाद’ अभियान सञ्चालन गरिरहेको छ । कोशी प्रदेशबाट सुरु भएको उक्त सम्वाद अभियान गण्डकी प्रदेश हुँदै […]