पोखरामा मनाइयो राससको वार्षिकोत्सव
गण्डकी, ७ फागुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबैले निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस, गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा आयोजना गरेको ‘निर्वाचन आचारसहिंतामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आचारसहिंता कार्यान्वयनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका हुने […]