मानवसेवा आश्रमद्वारा सञ्चालित महायज्ञको आयव्यय सार्वजनिक
बागलुङ, २० मङ्सिर मानवसेवा आश्रम, बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ गत कात्तिक २१ गतेदेखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । महायज्ञ मूल आयोजक समितिले शनिबार सार्वजनिक लेखा परीक्षण कार्यक्रममार्फत महायज्ञमा रु. नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको जनाएको हो । महायज्ञमा सङ्कलित रकममध्ये रु. ८१ लाख […]