मनसुनमा घुम्ने रहर
बागलुङ, २ साउन वर्षात्को यामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । प्रतिकूल हावापानी, विपद्को जोखिम, आउजाउमा कठिनाई जस्ता कारणले मानिसहरु हत्तपत्त घुमफिरमा निस्कँदैनन् । तर, केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ । मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायतका […]