लोकमार्गको बिहुँ खण्ड निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीको विरोध
बागलुङ, १६ कात्तिक मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बयलडाँडादेखि वडा नं। ५ को घोडाबाँधेसम्मको सडक निर्माण अलपत्र परेपछि स्थानीयवासी रुष्ट बनेका छन् । दुवै वडाका जनप्रतिनिधिसहित स्थानीयवासीको टोलीले उक्त सडक खण्डको काममा निर्माण कम्पनीबाट भएको ढिलासुस्तीबारे आइतबार जिल्ला प्रशासन कार्यालय, बागलुङमा ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङलाई ध्यानाकर्षण पत्र बुझाउँदै सयम […]