बागलुङमा ‘रन बागलुङ–३’ सम्पन्न, बादल कार्की प्रथम
बागलुङ, २८ साउन अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागलुङमा आयोजित ‘रन बागलुङ–३’ दौड प्रतियोगिता सम्पन्न भएको छ। लियो क्लब अफ बागलुङ कालीगण्डकी र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको संयुक्त आयोजनामा बुधबार प्रतियोगिता सम्पन्न भएको हो। बागलुङ कालिका मन्दिरको मूल गेटबाट सुरु भएको दौड रामरेखा ट्राफिक चोक, लोकतान्त्रिक चोक, जिपपार्क चोक, श्रीनगरटोल, उपल्लाचौर र रमेटार हुँदै कुँडुलेस्थित […]