बाढी प्रभावितका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग
बागलुङ, १५ भदौ रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ ले रु. १ लाख ४५ हजार १ सय सहयोग गरेको छ। संघले सोमबार व्यवसायीहरूबाट संकलित उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष […]