बागलुङमा भूतपूर्व सैनिक सम्मेलन
बागलुङ, २६ चैत नेपाली सेनाको २३ नं.बाहिनी अड्डा, बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । सेनाको बार्षिक योजना अन्तर्गत भूतपूर्व तथा एकल महिलाहरुको सहभागितामा सम्मेलन सञ्चालन गर्ने योजना बमोजिम सम्मेलन सम्पन्न भएको हो । बागलुङ उपसम्मेलन केन्द्र २३ नं. बाहिनी बागलुङमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ्ग जिल्लामा बसोबास गर्ने करिब १ हजार ३ सय […]