बागलुङमा नमुना मतदान अभ्यास
बागलुङ, माघ २६ आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङको खेल मैदानमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास सम्पन्न गरिएको छ। जिल्ला स्थित चारवटै सुरक्षा निकायको सहभागितामा सम्पन्न उक्त अभ्यासमा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्लास्थित सुरक्षा […]