बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिइने
बागलुङ, ३ चैत मध्यपूर्वमा जारी युद्ध कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन पूर्वसतर्कता अपनाउने बागलुङका सरोकारवालाले निर्णय गरेका छन् । सोमबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमो विपद् व्यवस्थापनको पूर्वतयारी र नागरिकको दैनिकीमा परेको प्रभाविका विषयमा छलफल भएको हो । उनीहरुले दैनिक उपभोग्यमध्ये पेट्रोलियम पदार्थ र एलपी ग्याँस लगायतको अभाव हुन […]