बागलुङमा ट्राफिक जरिवानाबाट एक करोड छ लाख राजस्व संकलन
बागलुङ, ४ साउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा सवारीसाधन कारबाही जरिवानाबाट १ करोड ६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीका अनुसार वर्षभरि १२ हजार ५५१ सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो। सबैभन्दा बढी ६ हजार ७०५ वटा कार, जिप तथा […]