बागलुङ नगरपालिकाको बजेट एक अर्ब १४ करोड
बागलुङ, १७ असार बागलुङ नगरपालिकाले आगामी आव २०८३र०८४ का लागि रु। एक अर्ब १४ करोड ९४ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख राजु खड्काले बजे प्रस्तुत गरेको बजेटमा नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ रु। १५,६५,००,०००।, सशर्त अनुदानतर्पm रु। ५९,१६,००,०००।, समपुरक अनुदानतर्पm रु। १,६१,००,०००। […]