बरेङमा आदर्शको साधारणसभा सम्पन्न
बागलुङ, १८ पुस आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९औं वार्षिक साधारणसभा बरेङ गाउँपालिका–२ घट्टमा अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको छ । साधारणसभाका सहभागी सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि समुदायमा सकारात्मक धारणा विकास गर्नका लागि सदस्यहरुको सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थामा आवद्ध बरेङ गाउँपालिका भित्रका शेयर सदस्यहरुको सहभागिता रहेको […]