प्रबुद्ध युवा समूहको अध्यक्षमा पुनः सुनार
बागलुङ, २८ चैत प्रबुद्ध युवा समूह बागलुङको अध्यक्षमा रोहित सुनार चयन भएका छन् । समूहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । यो उनको दोस्रो कार्यकाल हो । समूहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा अन्जान बोसेल, कोषाध्यक्ष वर्षा प्रधान, सह–सचिवमा जान्वी नायर चुनिएका छन् । सदस्यहरुमा सक्षम श्रेष्ठ, सागर […]