पोखरामा लाग्यो कर्फ्यु
पोखरा, २४ भदौ पोखरामा जेनजी पुस्ताको आन्दोलन चर्कदैं गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले कर्फ्यु आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माद्वारा जारी आदेशमा उल्लेख छ । पूर्वतर्फ पोखरा–९ चाइनापुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटाचोक, पृथ्वीचोक, नयाँ […]