पोखरामा जुस पसललाई ५० हजार जरिवाना
पोखरा, १२ साउन जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु. ५० हजार जरिवाना तिराएको छ । उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासो आएपछि कार्यालयले आज पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला […]