पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव
पोखरा, २९ फागुन पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म संचालित २५औँ संस्करणको आहा१ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालिन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर उद्घाटन खेल संचालन गरिएपनि मैदाननमा प्रयाप्त प्रकाश नपुगेका कारण अन्य प्रतियोगिता दिउँसोकै समयमा सार्नुपर्यो । आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन […]