जीपले ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु
बागलुङ, ३ पुस बागलुङ नगरपालिका–४, कुँडुलेमा पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ का शिवप्रसाद शर्माका पाँच वर्षीय छोरा सूर्य ढुङ्गानाको मृत्यु भएको छ । बाटो काट्ने क्रममा ध.१ च १३३६ नं. को पिकअप जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धवलागिरि प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । जीपका […]