‘जेनजी’ आन्दोलनपछि पर्यटक आगमन घट्यो
पोखरा, १० असोज ‘जेनजी’ आन्दोलनको असर मुलुकको पर्यटन क्षेत्रमा पनि परेको छ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि पर्यटक आगमन प्रभावित बनेको छ । आन्दोलनपछि भारतीय पर्यटक उल्लेख्य रुपमा घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । ‘जेनजी’ आन्दोलन सुरु हुनुअघि एकै दिनमा सात सय नौ जनासम्म दक्षिण एसियाली […]