पत्रकार महासङ्घ गण्डकीद्वारा मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र
पोखरा, ८ वैशाख नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सङ्घ सरकाको निर्णय फिर्ताका लागि आवश्यक समन्वय र दबाब सिर्जना गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाइे मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । प्रदेश समितिका अध्यक्ष रमेश पौडेल, महासचिव जमुना वर्षा शर्मासहित गण्डकीका ११ वटै जिल्लाका महासङ्घका अध्यक्षहरुद्वारा संयुक्त रुपमा […]