पत्रकार बस्नेत र बराललाई दयाशङ्कर पत्रकारिता सम्मान
पोखरा, २२ वैशाख राष्ट्रिय समाचार समिति ९रासस०का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई नेपाल पत्रकार महासङ्घ, कास्कीमा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । मङ्गलबार पोखरामा आयोजित सम्मान अर्पण समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकार द्वयलाई जनही रु। एक लाख एक हजार एक […]