पत्रकार पर्तेलमाथि भएको दुर्व्यवहारको घटनाप्रति महासङ्घको आपत्ति
बागलुङ, ३ मङ्सिर बागलुङबाट सञ्चालित ईपरीन्यूज डटकममा कार्यरत पत्रकार दिलीप पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले आपत्ति जनाएको छ । गत जेठ २९ गते ईपरीन्यूज डटकममा ‘कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार पर्तेलमाथि बागलुङको जैमनी नगरपालिका–१ दमेकस्थित नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भीम पुनले गरेको […]