नेपाली सेनाद्वारा बागलुङमा ‘बाहिनीपति ट्रफी’ आयोजना
बागलुङ, २८ वैशाख श्री नं.२३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरू भएको छ । नेपाली सेनाको २३ नं. बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, […]