विपन्नलाई पोखरा महानगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने
पोखरा, १३ चैत पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौतासमेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बीमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बीमा […]