विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण
बागलुङ, २५साउन बागलुङ उद्योग वाणिज्य सङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपाल, बागलुङ शाखाले जिल्ला विपद् व्यवस्थापन समितिलाई रु. ७ लाख ३१ हजार १ सय ९० बराबरका विपद् उद्धार सामग्री हस्तान्तरण गरेका छन्। बागलुङमा सोमबार आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा एक थान डुङ्गा, आठ थान आउटफिटर प्याडल, एक थान गाइड प्याडल, एक थान उद्धार डोरी झोला, आठ […]